आज लोसपा नेपालको केन्द्रीय अध्यक्ष मा.महन्थ ठाकुरजी को हातबाट सदस्यता लिई २०७९ सालमा सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधिसभा उम्मेदवार डा.बिरबंश बैठाजी लोसपा नेपालमा प्रवेश गर्नुभएको छ! उक्त कार्यक्रममा लोसपा नेपालको बरिष्ट उपाध्यक्ष मा.जितेन्द्र सोनल,उपाध्यक्ष डा.आभास लाभ,महासचिवगण डा. सुरेन्द्र झा,रामप्रवेश बैठा, मनिष मिश्र तथा सप्तरी जिल्ला अध्यक्ष सुनील झा को उपस्थिति रहेको छ!
नव प्रवेशी डा.बिरबंशजी लाई हार्दिक बधाई तथा शुभकामना!